बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते

काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति जिल्लाको राप्तिसोनारी गाउँपालिका एक १६ वर्षीय किशोर घाइते भएका हुन् । उनले युट्यूब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोलजस्तो हतियार बनाएका थिए । तर, पाइन्टको पछाडिको गोजीमा राखेको उक्त पेस्तोल निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ । पेस्तोल पड्किँदा …

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८ सय ५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८ हजार ८ सय ९८ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २ हजार ६ सय …

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता बढाएका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी कांग्रेसका सिंह भन्दा २ सय ८४ मतले पछि परेका हुन् । यसअघि २ सय ६४ को मतान्तर थियो । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको …

समाचार

बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते

काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति जिल्लाको राप्तिसोनारी गाउँपालिका एक १६ वर्षीय किशोर घाइते भएका हुन् । उनले युट्यूब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोलजस्तो हतियार बनाएका थिए । तर, पाइन्टको पछाडिको गोजीमा राखेको उक्त पेस्तोल निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ । पेस्तोल पड्किँदा उनको दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिएको छ । उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगञ्ज …

पुरा पढ्नुहॊस »

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८ सय ५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८ हजार ८ सय ९८ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २ हजार ६ सय १८ मतको फरक छ । पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४ हवार ६ सय ३४ …

पुरा पढ्नुहॊस »

बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता बढाएका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी कांग्रेसका सिंह भन्दा २ सय ८४ मतले पछि परेका हुन् । यसअघि २ सय ६४ को मतान्तर थियो । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ८ हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई एमाले उम्मेदवार …

पुरा पढ्नुहॊस »

लम्बोदर न्यौपानेलाई २५ करोड ६९ लाख जरिवाना, तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ । त्यसैगरी तीन वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले न्यौपानेको मुद्दामा आइतबार सजाय निर्धारण गरेको हो । यो मुद्दामा ९ प्रतिवादी …

पुरा पढ्नुहॊस »

मनॊरञ्जन

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका …

पुरा पढ्नुहॊस »

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले …

पुरा पढ्नुहॊस »