काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान १०ः०५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १९८ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८० रहेको …
पुरा पढ्नुहॊस »फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं
काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान १०ः०५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १९८ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्वकै सबैभन्दा …
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)
काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । सर्वोच्च अदालतले यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार सुनिश्चित गर्न भन्दै आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न भन्दै विभागले ७५३ वटै स्थानीय तहलाई …
डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील देखिएन : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील नदेखिएको आरोप लगाएका हुन् । डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको …
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी…
सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’
काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । उपभोक्ताको माग अनुस…
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी …
सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै प…
कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने
काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर अन्त…
नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन
काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त सनस्क्…
नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ताहरूलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गर…
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी ड…
नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्…
नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजन…
समाचार
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)
काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । सर्वोच्च अदालतले यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार सुनिश्चित गर्न भन्दै आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न भन्दै विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तह अन्तरगत रहेका ६७४३ वटामा …
पुरा पढ्नुहॊस »डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ
काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पुरा पढ्नुहॊस »सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयद्वारा जारी सूचनामा प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक र विल्लादार पदका लागि दरखास्त आह्वान गरिएको हो । सूचनाअनुसार डाक्टर, नर्स, इन्जिनियरङदेखि लिएर हवाई सेवासम्मका लागि ३१९ जनाको दरखास्त आह्वान गरिएको हो ।
पुरा पढ्नुहॊस »-
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।
पुरा पढ्नुहॊस » -
सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’
-
घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
-
आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
-
नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन
-
जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल
काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित बैंकहरुसँगको सहकार्यमा जीवाश्म इन्धन अप्रसार सन्धि पहलमा आफ्नो तौल राखेको जनाएको छ । यस विश्वव्यापी …
पुरा पढ्नुहॊस » -
सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना
-
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
-
सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा
काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक वैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत KYC लिने प्रक्रिया जारी गरेको छ …
पुरा पढ्नुहॊस » -
नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न
-
नेपाल लाइफले ल्यायो ‘केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’, यस्ता छन् विशेषता
-
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)
काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर …
पुरा पढ्नुहॊस » -
दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री
-
एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित
-
एन्फा उपाध्यक्ष दावा लामा लागू औषध मुद्दामा पक्राउ
-
उत्कृष्ट प्रदर्शनमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
-
हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।
पुरा पढ्नुहॊस » -
सरकारले स्वीकृति दिएका सबै देशहरू सुरक्षित : कार्यकारी निर्देशक डा. उप्रेती (अन्तर्वार्ता)
-
पुरानो अन्न स्वास्थ्यका लागि फाइदाजनक हुन्छ: डा. पुनम नेपाल
-
विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय
सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।
पुरा पढ्नुहॊस » -
सेवाको पहुँचलाई अझै विस्तार गर्ने ‘जिएमई रेमिट’को रणनीतिक योजना
-
ब्राण्डिङमा बेग्लै नाम : अनिता थापा आचार्य
मनॊरञ्जन
एलिना चौहानले कसिन् लगनगाँठो
काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रीतिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले …
पुरा पढ्नुहॊस »गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स
काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् । चैत ७ गते काभ्रे जिल्ला …
पुरा पढ्नुहॊस »-
कविता : बादल लागेपछि
(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)
पुरा पढ्नुहॊस » -
नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कारविरुद्ध गोमाहरूको विद्रोह
-
पूर्वमन्त्री थापाको ‘राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तक लोकार्पण
-
पाँचौँ डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान
-
‘हेमबहादुर मल्ल सम्मान’ प्रधान र आचार्यलाई
-
सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।
पुरा पढ्नुहॊस » -
हुम्ला : उत्तरी कर्णालीको रत्न
-
अलौकिकताको आभाष दिने ‘घाम अस्ताएको होइन’
-
अभागी भाइ : तिहारमा सेतो टीका
-
पत्रकारको भूकम्प डायरी (भिडियोसहित)
-
कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने
काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरूले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रूपैयाँसम्मको छात्रवृत्ति रकम …
पुरा पढ्नुहॊस » -
सोल्टी होटल र इसेवाबीच सहकार्य
-
स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका
-
पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान
काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिलिला नगरपालिका-६ मा यादव आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । बिहान …
पुरा पढ्नुहॊस » -
आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
-
इजरायलले सुरु गर्यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो