हिमालयन बैंक र लाइफ ईन्स्युरेन्सबीच बैंकासुरेन्स

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ । संझौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लाइफ ईन्स्युरेन्स नेपालको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गर्नुभयो ।himalay

सम्झौता अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ ।