नविल इन्भेष्टमेन्टको ३० प्रतिशत नगद लाभांस

काठमाडौँ । नविल इन्भेष्टमेन्ट बैंकिङले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांस दिने भएको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नविल ब्यालेञ्च फण्ड-१ मा लगानी गर्ने लगानीकर्तालाई नगद लाभांस दिने घोषणा गरेको हो ।

nabil-investment

सामूहिक लगानीको कारोबार गर्ने यस्ता कम्पनीको साधारण सेयर प्रतिकित्ता १० रुपैयाामै किन्न पाइन्छ । जसअनुसार नविल इन्भेष्टमेन्ट बैंकिङमा १० रुपैयाको एक कित्ता सेयर हुने लगानीकर्ताले ३ रुपैयाा नगद लाभांस पाउछन् ।