एस डेभलपमेन्टको २०.२५ प्रतिशत बोनस शेयर

काठमाडौँ । एस डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट आफना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने प्रताव गरेको छ । बैंकको कार्य समितिको बैठकले २०.२५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाले उक्त प्रस्ताव पास गरेपछि बोनश शेयर वितरण गरिने छ ।