ग्लोबल आईएमई बैंकमा जागीरको अबसर

काठमाडौँ । ग्लोबल आईएमई बैंकले जनसम्पर्क अधिकृत र शाखा व्यवस्थापक माग गरेको छ । कम्तीमा दोस्रो श्रेणीमा स्नातक या सोसरह उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा दुई वर्ष काम गरेका, ३५ वर्ष उमेर नानाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ ।

यसका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई असोज १७ गतेभित्र निवेदन र वायोडाटा career@gibl.com.np मा पठाउन आह्वान गरिएको छ ।