जनउत्थानको २० प्रतिशत बोनस शेयर

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको असोज १५ मा बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

share

उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकत प्रदान गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।