सेवा विकास बैंकले १९ प्रतिशत बोनस शेयर दिंदै

काठमाडौँ । सेवा विकास बैंकले लगानीकर्तालाई १९ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको असोज १६ मा बसेको सञ्चालक समितिको बैठकले १९  प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

sewa

उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकत प्रदान गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।