सांग्रिला विकास बैंकको ३३ लाख ७४ हजार कित्ता शेयर सूचीकृत

काठमाडौँ । सांग्रिला विकास बैंक लिमिटेडको ३३ लाख ७४ हजार ५६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १५ लाख ३४ हजार ५६० कित्ता बोनश शेयर र १८  लाख ४० हजार  कित्ता हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।