रिलायबल डेभलपमेन्ट बैंकको बोनश शेयर सूचीकृत

काठमाडौँ ।  रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको ७ लाख १६ हजार ८९३ कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।