ज्योति विकास बैंक र राप्तिभेरी विकास बैंकको एकिकृत कारोबार हुदै

काठमाडौं । ज्योति विकास बैंकले राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । आउदो कात्तिक ८ गतेदेखि दुबै बैंकले ज्योति विकास बैंकको नाममा एकिकृत बैंकिङ करोबार गर्ने भएका छन् ।