सिटिजन्स बैंकको नयाँ शाखा बर्दियाको बढैयाताल मैनापोखरमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो  नयाँ  शाखा बर्दियाको बढैयाताल मैनापोखरमा संचालनमा ल्याएको छ ।बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाबाट बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।