लाज लाग्छ नहेर यसरी…(हेर्नुस भिडियो)

काठमाडौँ  । गायक पूर्ण परियारको लोकदोहोरी भाका ‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका देवी घर्ती र गायक पुर्ण परियारको स्वर रहेको छ ।

एक नारायण भण्डारीले शब्द संयोजन गरेका छन । गायक परियारको आफनै लयमा रहेको बुट्टे चोलीलाई सितारा म्युजिकले बजारमा ल्याएको हो । म्युजिक भिडियोमा चर्चित कलाकार शंकर विसी र पार्वती राइले अभिनय गरेका छन ।

म्युजिक भिडियोको निर्देशन शंकर विसीले गरेका छन । गीतको म्यसजिक भिडियोमा पार्वती राइको बुट्टे चोली छोटो भएको शंकर विसीले लुकीलुकी मौकामा चौका हान्न खोजेको दृश्य देखाइएको छ ।

हेर्नुस भिडियो