रणवीर सिंहको नयाँ चलचित्रको एउटै गीतमा २५ ‘किस’ (हेर्नुस भिडियो)

काठमाडौँ । आदित्य चोपड़ाको निर्देशनमा यशराज बैनरमा बनेको चलचित्र ‘बेफिक्रे’को पहिलो गित सार्बजनिक भएको छ । चलचित्रको  ‘लबों का करोबार…’ बोलको गित सार्बजनिक भएको हो । गीतमा केवल किस गरिएको दृश्य मात्र समाबेश छ ।

३ मिनेट १६ सेकन्डको भिडियोमा २५ ओटा किसका दृश्य छन् ।  चलचित्रमा  रणवीर सिंह  र वानी कपूर मुख्य भूमिकामा छन्  ।

हेर्नुस भिडियो