धनगढीमा ल्याण्डिङका क्रममा जहाजको चक्का फुस्किएपछि….

काठमाडौं । धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ । सोमबार काठमाडौंबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो । जहाज अवतरण हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको थियो …

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

काठमाडौं । गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने डेस्क स्थापना गरी डेस्कमा खटिने कर्मचारीको विवरण र फोन नम्बरसहित कार्यालयको वेबसाइटमा राख्न भनिएको छ । मन्त्रालयले मिटरब्याज …

निसीखोला दुर्घटनाका मृतक सबैको सनाखत, चालक र बस धनीको पनि मृत्यु (नामावली)

काठमाडौं । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार बसमा नाबालकसहित ३५ जना सवार थिए । २० जना घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । …

समाचार

धनगढीमा ल्याण्डिङका क्रममा जहाजको चक्का फुस्किएपछि….

काठमाडौं । धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ । सोमबार काठमाडौंबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो । जहाज अवतरण हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको थियो । जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको …

पुरा पढ्नुहॊस »

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

काठमाडौं । गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने डेस्क स्थापना गरी डेस्कमा खटिने कर्मचारीको विवरण र फोन नम्बरसहित कार्यालयको वेबसाइटमा राख्न भनिएको छ । मन्त्रालयले मिटरब्याज सम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्न …

पुरा पढ्नुहॊस »

निसीखोला दुर्घटनाका मृतक सबैको सनाखत, चालक र बस धनीको पनि मृत्यु (नामावली)

काठमाडौं । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार बसमा नाबालकसहित ३५ जना सवार थिए । २० जना घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङमा उपचाररत २० जनाकै अवस्था मध्यम रहेको उनले बताए। गम्भीर घाइते ६ जनालाई थप उपचारको …

पुरा पढ्नुहॊस »

बागलुङ बस दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा सोमबार साँझ भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ । बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एक जना पत्रकार परियार हुन् । पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ …

पुरा पढ्नुहॊस »

मनॊरञ्जन

‘सिड्नी ब्लुज’ मा पुष्पल र अञ्जनाले अभिनय गर्ने

काठमाडौँ । अभिनेता पुष्पल खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’ मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् । हाल …

पुरा पढ्नुहॊस »

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड-२०२४’ को उपाधि

काठमाडौं । ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् …

पुरा पढ्नुहॊस »