‘विन्दास लाइफ’को फस्टलुकमा विन्दास सपना

काठमाडाै । पौष २१ गतेलाइ प्रदर्शन मिति तोकिएको चलचित्र ‘विन्दास लाइफ’को फस्टलुक सार्वजनिक गरिएको छ । पाेष्टर हेर्दा यो चलचित्रले यूवायूवतीविचको प्रेमलाइ देखाउन खोजेको छ । चलचित्रको मुख्य भूमिकामा सपना लामिछाने छिन् भने सपनालार्इ चलचित्रको फस्टलुकमा बोल्ड अवतारमा देख्न सकिन्छ । 

चलचित्रमा उनलार्इ साथ दिंदैछन् चिरन अधिकारी र प्रथम खड्का छ । चलचित्र ‘विन्दास’का अघिल्ला ३ सिरिजले राम्रै चर्चा पाएका थिए । चलचित्रलाइ राजु गिरीले निर्देशन गरेका हुन् ।