अभिनेत्री रेखा थापा एमाले प्रवेश गर्ने

गायिका कोमल वली एमालेमा प्रवेश गरेकाे धेरै भएकाे छैन । अब उनकै समकालिन राजनीतिकर्मी तथा अभिनेत्री रेखा थापा पनि एमाले प्रवेश गर्ने भएकी छिन् । स्नाेतका अनुसार वलीकै पहलमा थापा पनि एमाले प्रवेश गर्न लागेकी हुन् ।

रेखाले कोमल वली सहित एमालेका केही नेताहरुसँग गोप्य छलफल पछि पार्टि प्रवेशमा लागेकी हुन् । पछिल्लो समय उनी पनि राप्रपामा असन्तुष्ट थिर्इन् ।