‘भागवत गीता’ बनाउँदै नायिका झरना

नायिका झरना थापाले भागवत गीता’ बनाउँदै ‘ए मेरो हजुर २’ को सफलतापछि झरना भागवत गीता बनाउन लागेकी हुन् । होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँकन सुरु हुनेछ ।

चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा झरनाले  आफ्नो नयाँ फिल्म बारे  बताएकी हुन् ।