को हुन् दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलट रञ्जन ? (हेर्नुस उनले खिचेका १० फोटो)

काठमाडौँ । सोमबार दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकप्टरका पाइलट झापा चारआलीका स्थायी बासिन्दा हुन् ।

रञ्जन लिम्बू आज विहान पौने नौ वजे विरामीको उद्धार गर्न गोरखा गएका थिए । ६ वर्षअघि फिस्टेल एयरमा आवद्ध हुन पुगेका चालक लिम्बू बढीजस्तो साहसिक उडानमा चाख राख्थे । लिम्बूले संयुक्त राज्य अमेरीकाको फ्लोरीडास्थित ओसियन हेलिकप्टर्स एकेडेमीबाट पाईलट तालिम लिएका थिए ।

 २५ वर्षीय रन्जन लिम्बु फोटोका सौखिन रहेका देखिन्छन् । सोमबार बिहान ११ः३० बजे गोरखाबाट बिरामी लिएर काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेको हो । दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।helicopter9 helicopter8 helicopter7 helicopter6 helicopter5 helicopter4 helicopter3 helicopter2 helicopter1 helicopter

 

तस्विर : पाइलट रन्जन लिम्बुको फेसबुकबाट