अमेरिकन राष्ट्रिपतीय निर्वाचन: ट्रम्पको अग्रता कायमै, हिलारीको स्पीड तिब्र (हेर्नुस लाइभ)

काठमाडौँ । ४५ अाैँ अमेरिकन राष्ट्रपतीय निर्वाचन -२०१६ काे मत गणना सुरु भएकाे छ। पछिल्लो नतिजा अनुसार डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टन र रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्पबिच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

१४० इलाेक्टोल भाेट गणना हुदा हिलारि १९७ र ट्रम्पको २०१ रहेको छ ।  यद्दपी डोनाल्ड ट्रंप रिपब्लिकनको गड मानिएको इण्डियाना, अलबामा, केन्टकी, वेष्ट भर्जिनिया, टेनिसी र दक्षिण क्यारोलाइनामा जित तर्फ उन्मुख देखिएका छन्।  त्यस्स्तई हिलारी क्लिन्टन डेमोक्रेटिकको प्रमुख क्षेत्र वरमान्ट, डेलवयर, मेरील्याण्ड, मैसाच्युसेट्स र न्यु जर्सीमा बिजयी बन्ने लगभग पक्का पक्कि देकिएको छ।

चुनाबी नतिजालाई प्रभाब पार्ने क्षमता राख्ने दुई मुख्य राज्य नर्थ क्यारोलाइना र ओहायोमा मतदान सम्पन्न भएको छ तर अहिलेसम्म त्यहाँको नतिजा भने बाहिर आएको छैन। यसका साथै भर्जिनियामा एक्जिट पोल प्रतिस्पर्धामा दुवै प्रतिदंधीविच टक्कर देखिएको छ ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस