अमेरिकाको राष्ट्रपतिमा ट्रम्प पक्का !

काठमाडौँ । रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ अाैँ राष्ट्रपतीमा निर्बाचित हुने करिब पक्का भएको छ ।

जितका लागि २७० मत आवश्यक रहेकोमा ट्रम्पले २६४ ल्याएका छन् । उनका प्रतिस्पर्धी  हिलारी क्लिन्टनले २१५ मत ल्याएका छन् । सुरुदेखि नै अग्रता लिएका ट्रम्पले जित्न अब ६ भोट मात्र आवश्यक पर्छ ।

जितका लागि  लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस