अचम्मित तुल्याउदै अमेरिकाको ४५ औ राष्ट्रपतिमा ट्रम्प बिजयी

काठमाडौँ । बिश्व समुदायलाई अचम्मित तुल्याउदै अमेरिकाको ४५ अाैँ राष्ट्रपतीमा रिपब्लिक पार्टीका डोनाल्ड ट्रम्प बिजयी भएका छन् ।

मतगणनादेखि नै अग्रता लिएका ट्रम्पले प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई पछि पार्दै नतिजा हात पारेको हो । हिलारीको २१८ मत हुदा ट्रम्पले २७६ ल्याएर जित हात पारेका हुन् ।

अधिकांशले हिलारीको जित हुने आंकलन गरिरहेका बेला ट्रम्पको अप्रत्यासित जितले सबैलाई अचम्मित तुल्याएको छ । उनको जितले विश्व अर्थतन्त्रमा बिशेष प्राभाव पर्ने विश्लेषण गरिएको छ । हिलारीलाई निबर्तमान राष्ट्रपति बराक ओबामा समेतको दरिलो साथ् रहेको भए पनि अप्रत्यासित नतिजा आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ  ।

jit