हिलारीले झारिन्आँशु, अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी हार्नुको कारण के हाे त ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजयले संसार अचम्मित छ । विभिन्न सर्वेक्षण, मिडिया तथा विश्लेषकहरु हिलारीको पक्षमा हुँदा र हिलारीले नै जित्ने निष्कर्ष निकाल्दा स मेत ट्रम्पको अनपेक्षित विजयले विश्वलाई चकित पारेको हो । महत्वपूर्ण कुराे त अाप्रवासीहरु सबैभन्दा बढी हिलारीको पक्षमा भएका कारण उनले जित्ने निश्चित जस्तै थियो । तर, यी सबै अनुमान र सर्वेक्षण विपरित नतिजा अाएकाे छ । धेरैले सोच्दै-नसोचेका ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति निर्वाचित भए । यो सँगै अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने हिलारीको सपना सपनै बन्न पुगेकाे छ ।

 हिलारीको पराजयका कारणहरु यस्ता छन् । hilari1

ओबामाको पहिलो कार्यकालमा विदेशमन्त्री  भएकी हिलारीमाथि ओबामाका दुई कार्यकालमा अमेरिकामा खासै ठूलो परिवर्तन नभएकाे अाराेप छ । ओबामाका पालामा उनको कार्यकालमा पनि साेही हुन्छ की भन्ने मतदातालाई लागेकाे हुनसक्छ।

अर्काे कारणमा उनी विरामी थिइन् । उनको स्वास्थ्यको बारेमा धेरै कुरा लुकाइयो भने ट्रम्पले यो मुद्दा उठाए । यसबाट जनमानसमा सन्देश गयो कि हिलारी जिम्मेवारी पूरा गर्न सक्षम छैनन् र जनतालार्इ कुरा लुकाउँछिन् ।

बराक ओबामा राष्ट्रपति हुँदा अमेरिकामा आर्थिक मन्दी थियो । अाेबामाले  यसलार्इ परिवर्तन गरिदिए । मतदातालाई लागेकाे हुनसक्छ हिलारी फेरि राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा परिवर्तन अाउँदैन ।

 हिलारी बन्दुक संस्कृतिविरुद्धमैं थिइन । हतियार बनाउने कम्पनीले  हिलारीविरुद्ध काम गरे ।

 विदेश मन्त्रीका रुपमा हिलारीले निजी सर्वरबाट लाखौ इमेल प्रयोग गरेकी थिर्इन् । ट्रम्पले यसलाई मुद्धा बनाए जसका कारण यसले हिलारीविरुद्ध माहौल बन्यो । विभिन्न एजेन्सीहरुकाे सहयाेगमा