अाहा सुपरमुन (फोटोफिचर)

लण्डन ।  लगभग ७० वर्षपछि पहिलो पटक चन्द्रमा सोमबार पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । आजकाे दिन चन्द्रमा अन्य दिनभन्दा निकै ठूलो देखिनेछ । विश्वभरका फोटोग्राफरहरु यो पललाई आफ्नो क्यामारामा कैद गर्न तयार भएर बसेका छन् ।supermoon2super-moon1supermoon4supermoon5supermoon6supermoon-8

अमेरिका, बेलायतलगायत देशहरुमा देखिएको सुपरमुनका केही तस्विरहरु :