मध्यम आयोजना स्वदेशी स्रोतबाट

काठमाडौँ  । सरकारले आन्तरिक खपतका लागि स्वदेशी स्रेत परिचालन गरी मध्यमखाले जलविद्युत आयोजना निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ ।

उर्जामन्त्री जनार्दन शर्माले स्वदेशका ठूला वित्तीय संस्था र कोषहरुको लगानीमार्फत झन्डै एक दर्जन आयोजना अघि बढाउने घोषणा गरेको छ ।

घोषणा अनुसार माथिल्लो अरुण, दूधकोसी, तमोर, लगायतका आयोजना सरकार मातहतका वित्तीय संस्था निजी वित्तीय संस्था, कल्याणकारी कोष, रेमिटेन्स, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, मजदुर तथा सर्वसाधरणको प्रत्यक्ष लगानी र सहभागितामा निर्माण गरिने भएको छ । अन्नपूर्ण