लडाकु शिविरको अनियमितताबारे अख्तियारले पुर्जी नकाट्ने, फाइल मगाउँदै

काठमाडौँ । तत्कालिन माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा छानबिन गरेको  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्बन्धित निकायबाट सो फाइल माग्ने भएको छ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीका अनुसार आशंकित व्यक्तिलाई बयानका लागि बोलाउनु भन्दा पहिले सम्बन्धित निकायबाट विवरण माग्ने तयारी भएको छ। नेपाल समाचार पत्र