सरकारले थप जहाज खरिद गर्ने

काठमाडौँ । सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ । सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न निर्देशन दिएको छ । कारोबार दैनिक