सुदूरपश्चिममा भूकम्प

‍१७ मंसिर, काठमाडाै । राती दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । राति १०ः३७ मा भारतलार्इ केन्द्रविन्दू बनाएको भूकम्पले नेपाको पश्चिमी क्षेत्रमा धक्का महशुस भएकाे भूकम्पमापन केन्द्रले जानकारी दिएकाे छ ।

त्यहाँ अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन  ।भूकम्पको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो ।