ब्रा लगाएर सुत्नदा युवतीलाई स्तनको क्यान्सर हुन सक्छ

महिलाहरु प्रायजसो  समय सुत्नेबेला ब्रा लगायर सुत्ने गर्दछन । कुरा स्वास्थयको लागि हानीकारक हुने गर्दछ । ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको अनुसन्धानले देखाइसकेका छन्। चिकित्सकहरु ले ब्रा लगायर सुत्दा निम्न समस्या हुने बताउछन । यसले  रक्तसञ्चार कम गर्छ  । सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी पनि आउँछ । टाइट ब्रा लगाएर सुत्ने हाे भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन।bra1

रातो दाग बस्छ भने ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो हुन्छ। राम्रो निद्रा लाग्दैन भने शरीर पूरै ‘रिल्याक्स्ड’ भयो भने मात्र गहिरोसँग निदाउन सक्छ। यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ ।  श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन हुन्छ । राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ।

यसबाट थकान महसुस हुन्छ । सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ। यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युटि्रएन्ट्स पुग्न पाउँदैन ।  सुनिन सक्छ टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले वताउछन्। पसिना आउँछ गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ। त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ । यसबाट क्यान्सर हुन सक्छ टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो।