पूर्वमन्त्री लालबाबु पण्डितको टेम्पो यात्रा (फोटोफिचर)

काठमाडौँ । स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएर लोकप्रिय बनेका लालबाबु पण्डित अचेल सार्वजनिक यतायतामा यात्रा गर्छन् ।

पूर्व विशिष्ट पदाधिकारीले सरकारी सुबिधा दुरुपयोग गरेको खबर सार्वजनिक भैरहंदा मन्त्री पण्डितको जीबनशैलीले धेरैलाई चम्मित पार्ने गर्दछ । मन्त्री हुनअघिसम्म सार्वजनिक सावारी साधन र कहिलेकाही साइकलमा यात्रा गर्ने नेता पण्डितको आफ्नो नीजि सवारी साधन छैन ।

एमाले पोलिटव्युरो सदस्य समेत रहेका पण्डित डिभी, पिआर, ग्रिनकार्ड लिने कर्मचारी, नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर चर्चामा आएका  थिए ।

हेर्नुस फोटोफिचर 

lalbabu3 lalbabu2 lalbabu1 lalbabu
तस्बिर : वसिल वालम