नेविसंघ महाधिबेशन: विवादका बीच अघि बढ्यो निर्बाचन प्रक्रिया

प्रतिनिधि विवादका कारण लम्बिएको नेविसंघको अधिबेशन बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको नाराबाजी र बिरोधका बीच अघि बढेको छ  । प्रतिनिधि विवाद नमिलाईकनै चुनावको प्रक्रिया थालेको भन्दै पौडेल पक्ष भने कांग्रेस पार्टी कार्यालय सानेपामा नाराजुलुस गरिरहेको छ ।

बिरोधका बीच निर्वाचन समितिले निर्बाचन प्रकिया सुरु गरेको छ जस अन्तर्गत अहिले उम्मेदवारको मनोनयन पत्र वितरण गरिरहेको छ । सोमबार उम्मेदवारी मनोनयन ,   र भोलि मतदानको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

यस्तो छ नयाँ निर्बाचन तालिका

newisangh schdule