काभ्रेमा बस दुर्घटना , २८ जनको मृत्यु (अपडेट)

काठमाडौँ । काभ्रेमा आज भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको  छ । काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको हो ।

क्षमत भन्दा बढी यात्रु बोकेको बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।  दुर्घटनाको विस्तृत विवरण आउँन  बाँकी छ।