नेबिसंघको १२९ सदस्यीय नयाँ कार्यसमिति (मत परिणामसहितको नामावली)

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नयाँ कार्यसमिति पाएको छ ।

११ औं महाधिवेशनले नैनसिंह महरको नेतृत्वमा एक सय २९ सदस्य केन्द्रीय समिति चयन गरेको हो । करिब ८० भन्दा बढी सदस्य सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकटका विद्यार्थीले विजयी भएका छन्।

सभापति 

नैनसिंह महर १४४७

उपसभापतिहरु

प्रदेश १ विकास केसी (खत्री) –१४६, प्रदेश २  सञ्जयकुमार यादव (सिरहा) –१२०, प्रदेश ३  रामप्रसाद अधिकारी –२४८, प्रदेश ४  डिल्लीराम सुवेदी –१६२, प्रदेश ५ श्रीप्रकाश राना – ११२, प्रदेश ६ खड्ग वहादुर डाँगी – ८५, प्रदेश ७ पुष्पकुमार शाही –१५१, छात्रातर्फ उर्मिला थपलिया – १७२०, मधेशीतर्फ पवन यादव – १५७५, आदिवासी/जनजातितर्फ  नविन राई – १३५४ ,दलित तर्फ सागर परियार – १४५०

महामन्त्रीहरु 

कुन्दनराज काफ्ले – १७९४,  सरोज थापा –१२९०

कोषाध्यक्ष 

शिव रिमाल –१२८७,

सहमहामन्त्रीहरु

प्रदेश १ कृष्ण कार्की –१२२२, प्रदेश २  राजेश कुमार रौनियार–१०६, प्रदेश ३ माधवप्रसाद ढकाल –१०८, प्रदेश ४  हरिहर शर्मा –१७१, प्रदेश ५  प्रकाश घिमिरे – ११८, प्रदेश ६ ईश्वरबहादुर विष्ट – १२१, प्रदेश ७ अच्युतराज कलौनी –१३९, छात्रातर्फ  साधना घिमिरे –१२४५ मधेशीतर्फ – परमेश्वर साह (निर्विरोध निर्वाचित) आदिवासी/जनजातितर्फ – दिपेन राई (वान्तवा) –११७०, दलिततर्फ – ललिता सुनार – १६११, पिछडिएको क्षेत्रबाट – अम्बिका चलाउने – ६९, उपत्यका – प्रेमराज जोशी –८६

केन्द्रीय सदस्यहरु

प्रदेशबाट  प्रदेश १: बाट चन्द्रसुन्दर खेवाङ –१०५ तीर्थराज राई –१०२ सन्तोष उप्रेति –९६ सागर प्रसाइँ – ७५

प्रदेश २ बाट:  राजाबाबु प्रसाद ९१ रघुवीर कार्की ८० सुधिर पटेल ८७ राकेश कुमार यादब र नवराज देवकोटा –७३ (मत बराबर) प्रदेश ३ बाट : जयराम दाहाल –१०१ तेजवहादुर बानियाँ –९८ भोला नेपाल ८२ रत्नहरि ढुंगेल ७८

प्रदेश ४ बाट: देवकृष्ण पराजुली –९३ भानुभक्त ढकाल –९३ रामचन्द्र भट्टराई –९४ शंकरराज घिमिरे –८६

प्रदेश ५ बाट: लेखनाथ भट्टराई –१०३ हरिबोल भट्टराई –९७ सुदर्शन खनाल –८६ टंकप्रसाद पाण्डे –८४

प्रदेश ६ बाट: तारक प्रतिभा केसी– ८९ हरिप्रसाद शर्मा –७७ पूर्णबहादुर शाही –७२ खड्गबहादुर वुढा –६८

प्रदेश ७ बाट : दीपेन्द्र चन्द –८१ गणेश भट्ट –८० देवराज जोशी –७४ वीरेन्द्र गिरी –६६

छात्रातर्फ

प्रदेश १ : प्रेमिका राना मगर १९२ र ममता राई २४६

प्रदेश २ – अमृता यादव ११२ र मेघा शाही १७०

प्रदेश ३ –  कल्पना पौडेल १०८ र ज्ञानु तिम्सिना १०२

प्रदेश ४ –  जानुका पन्त १७२ र पुनम भट्ट १८९

प्रदेश ५  : अर्चना रेग्मी १५३ र अप्सरा अधिकारी १४८

प्रदेश ६ : रमा थापा ११२ र सुशीला गिरी ११८

प्रदेश ७: ईश्वरी वम १६० र कौशिला कुमारी भट्ट ११८

उपत्यका खुल्ला

कमल बुढा –१३२ जयन्द्रवहादुर स्वाँर –१२८ डम्बरराज जोशी –१११ सुशील भट्ट –१६१ उपत्यका छात्रा एलिजा ढकाल –२०२ रुपा पोखरेल –१४८

आदिवासी/जनजाति खुलातर्फ

उमेश थापा मागर –७७१ गोपाल गुरुङ–८०२ चेतवहादर मगर (चेतन) –८८८ दीपेश राजभण्डारी –६१९ मिलन आले –६१४ लिखितेन्द्र श्रेष्ठ –६४४ आदिवासी/जनजाति छात्रा पुनम लामा –२१०१ शारदा लामा तामाङ–१६०९ गीता गुरुङ –१५०८

मधेशी खुला

रज अग्रवाल –१३५६ दिनेश शाह –१११५ विजय राय –९२७ विशाल गुप्ता –९२५ शिवशंकरकुमार गोइत (साधु) –९०८

मधेशी छात्रा

ममता कुमारी महतो –१६०३ अस्मिता वर्मा –१४४८

दलित खुला

वन नेपाली–१०७८ पुजन गन्धर्व –८९० चन्द्र विश्वकर्मा –८३३ दलित छात्रा रेखा परियार –१८२२ पम्फा गान्धारी १२९४ थारु खुल्ला अशोककुमार चौधरी –११४१ थारु छात्रा मिता चौधरी –१५६७

मुश्लिम खुल्ला

मो. पिरोज आलम –१०३५ मुश्लिम छात्रा सितारा बानु (निर्विरोध निर्वाचित)

अपाङ्ग खुल्ला

दीपेन्द्र खड्का –८१४

अपाङ्ग छात्रा

ल्पना खड्का (निर्विरोध निर्वाचित)

प्राविधिक खुल्ला

कुलराज खनाल –७६ पुष्पराज बस्नेत –५९

प्राविधिक छात्रा

मेली शाह –१३८

संस्कृत विश्वविद्यालय

विजय गौतम –२९ लक्ष्मण पन्थी –२६ पूर्वाञ्चल विश्वविद्यालय सुवास कठायत –३९ विप्लव खड्का र उज्वलराम घिमिरे –२८ (मत बराबर)

पोखरा विश्वविद्यालय

नवराज त्रिपाठी –५९

मध्यपश्चिम विश्वविद्यालय

अनिलबहादुर शाही –१२

सुदूरपश्चिम विश्वविद्यालय

कैलास चन्द –१६

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस 

प्रकाश सेढाइँ –७९

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छात्रा

सीता गौतम (निर्विरोध निर्वाचित)

त्रिविवि आंगिक क्याम्पस

सुनता पोखरेल –८९, शैलेन्द्र शर्मा गौडेल –७७

कृषि तथा वन विज्ञान विश्वविद्यालय

सरोज रेग्मी (निर्विरोध निर्वाचित)

काठमाडौं विश्वविद्यालय

डा. रितेश चिमोरिया –११

सामुदायिक क्याम्पस छात्रातर्फ

उम्मेदवारी नपरेको

सामूदायिक क्याम्पस

प्रेमबहादुर शाही –१७७ रामप्रसाद अधिकारी –१९७

पिछडिएको क्षेत्र खुल्ला

ईश्वर धामी –४५ लोकेन्द्रबहादुर शाही –४०

पिछडिएको क्षेत्र छात्रा

सुमित्रा शाही (निर्विरोध निर्वाचित)

विदेश क्षेत्र खुल्ला

मदन भण्डारी –१६ पदम भट्टराई –९

सीटीईभीटी

राजेश केसी –३६ अर्जुन बम –१५