धेरैपछि काठमाडौँमा भूकम्पको धक्का महशुस

काठमाडौँ । धेरैपछि बुधबार दिउसो राजधानी काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । भूकम्प ठूलो भएकाले भारत र नेपालामा पनि महशुस भएको हो ।

म्यान्मार केन्द्रबिन्दु बनाई ६.८ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ ।  बिस्तृत बिबरण आउन बाकी छ ।

आज नै इटालीमा ६.२ रेक्टरको भूकम्प आउँदा २५ जना भन्दा बढीको मृत्यु भएको छ  ।