नापतौल तथा गुणस्तर विभागको वेबसाइट ह्याक

काठमाडौँ । पछिल्लो समय अनुगमनलाई तिब्र बनाएको नेपाल नापतौल तथा गुणस्तर विभागको सरकारी वेबसाइट ह्याक भएको छ ।

अहिले साइटमा  ‘ह्याक्ट बाइ हाजोर बुट, पाकिस्तानी जिन्दावाद’ लेखिएको छ ।  साथै सेक्युरिटी सुधार गर्न समेत आग्रह गरिएको छ ।