अर्घाखाँचीमा जिप दुर्घटना, ९ जनाको मृत्यु

अर्घाखाँची ।  अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको  छ । अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बाँदीकोटका लागि छुटेकोे ग १ ज ४८ ७८ नम्बरको जीप हंसपुर गाविस–५ को रतनमारेमा दुर्घटना हुँदा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारका लागि प्रहरी घटनास्थल पुगेको छ ।