त्रिपुरेश्वरमा बसको ठक्करबाट १ को मृत्यु

काठमाडौँ । राजधानीको त्रिपुरेश्वरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान भएको छ।

दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घटनामा परी एक जना गम्भीर घाइते भएका छन्।