अल्ट्रा धाविका मीरा राईलाई ५ लाख

काठमाडौँ । सरकारले अल्ट्रा धाविका मीरा राईलाई ५ लाख उपचार खर्च दिने भएको छ ।

खेल खेल्ने क्रममा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइरहेकी मीराको उपचारका लागि ५ लाख प्रदान गर्न सैद्धान्तिक सहमति दिइएको हो । मन्त्रीपरिषद बैठकले अाैपचारिक निर्णय गर्न भने बाकी छ ।