अस्पतालबाट हाम फालेर आत्महत्या गरेका बालकको यस्तो सुसाइड नोट

काठमाडौँ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षीय विजय खड्काले सोमबार हाम फालेर आत्महत्या गरे । दुवै मिर्गौलाले काम नगरेपछि उपचाररत उनले आर्थिक अभावका कारण देखाउँदै अस्पताल परिसरमा नै आत्महत्या गरेका हुन् ।

खड्काले झ्यालबाट हाम्फाल्नु अघि सूसाइड नोट लेखेका थिए । उनको सूसाइड नोटमा आफ्नो बाँच्ने संभावना नरहेको उल्लेख छ ।

यस्तो छ सूसाइड नोट

note