मंगलबार सार्बजनिक बिदा

काठमाडौँ । सरकारले भदौ २८ गते मंगलबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले एक सूचना जारी गर्दै त्यस दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इदुल जोहा) पर्ने भएकाले सार्बजनिक बिदा दिईन लागेको जनाएको हो ।