नेपाल र भारतबीच तीन सम्झौता

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल तथा भारतबीच तीन बुँदे सम्झौता भएको छ। दाहाल तथा भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभिन्न तीनवटा सम्झौता भएको हो । हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिस, भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे र दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको वतार्इएकाे  छ।