कारमै सेक्स गर्ने पत्रकार जोडी पक्राउ

काठमाडौँ  ।थानकोट नजिकै एक जोडी कारभित्रै आपत्तीजनक अवस्थामा पक्राउ परेका छन ।

कालो कारभित्र आपत्तीजनक क्रियाकलाप गरिरहेको देखेपछि त्यहाँका स्थानिय व्यापारीहरुले उनिहरुलाई नियन्त्रणमा लिएका थिए । सिमसिम पानी परिरहेको अवस्थामा अर्धनग्न अवस्थामा भेटिएका ति जोडीलाई स्थानियले हपारेका थिए ।

नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा दुवैजनाले हामी पत्रकार हौं भन्दै कार्ड देखाएपछि माफी दिएर छाडेको छ ।