भूकम्पको धक्का महशुस

राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आइतबार राती १० बजेर ५७ मिनेट जाँदा  ४.६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।