यति एयरको जहाज दुर्घटना

काठमाडौँ । यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । अवतरणका क्रममा भैरहवा विमानस्थलमा  दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट आएको यति एयरको जहाज रनवे मा टायर धस्सिएर दुर्घटनामा परेको हो । बिस्तृत विवरण आउन बाँकी छ ।