धादिङमा भएको सवारी दुर्घटनामा १५ को मृत्यु

काठमाडौँ । धादिङमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।  उद्धारका लागि प्रहरीको टोली घटनास्थल पुगी सकेको  छ। दुर्घटनामा घाइते १५ जनाको उद्दार गरिएको जनाएको छ ।