दरबार मार्गको जुत्ता पसलमा आगलागी

काठमाडौँ । काठमाडौंको दरबारमार्गमा रहेको इनभि जुता कारखानामा आगलागी भएको छ। अग्नी नियन्त्रण टोली, प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाउने प्रयास जारी राखेको छ।

आगो निभाउन दमकल पनि घटनास्थलमा पुगेको छ। आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।