सिटी मन्टेश्वरीमा दसैं बिशेष कार्यक्रम

काठमाडौँ  । काठमाडाैकाे अनामनगरमा रहेकाे सिटी मन्टेश्वरीले दशैं बिशेष संगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पीजी, नर्शरी, युकेजी, एसकेजीका बिद्यार्थीहरुले बिभिन्न प्रस्तुति दिएका छन् ।

sharma2 कार्यक्रममा विद्यार्थीहरुले फेसन साे, गीत र नृत्य प्रस्तुत गरेका हुन् । कार्यक्रम हेर्न अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । आफ्नो साना नानीबाबुहरुको रोचक प्रस्तुति देखेर अभिभावकहरु मख्ख देखिन्थे ।

sharma1
बिद्यालयका प्रिन्सिपल पुष्पा रिजालले यस्ता कार्यक्रमकाे अायाेजनाले विद्यार्थीकाे हरेक पक्षकाे विकासमा टेवा पुग्ने वताइन् ।sharma