मकवानपुरमा बस दुर्घटना

काठमाडौँ । मकवानपुरको पदमपोखरीको चकरीमकरीमा बस दुर्घटनामा भएको छ ।

सदरमुकाम हेटौँडाबाट हाडीखोला तर्फ गैरहेको बस दुर्घटनामा परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ । बिस्तृत जानकारी आउन बाँकी छ ।