आज पनि गयो भूकम्प

काठमाडौँ । शुक्रबार बिहान भूकम्प गएको छ । बिहान १० बजेर ३७ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु  दोलखा रहेको छ  । यसअघि बिहीबार २ पटक परकम्प गएको थियो ।