पोखरामा बस दुर्घटना, १२ जना घाइते

काठमाडौँ । पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुादा १२ जना घाइते भएका छन् । लुकुनस्वााराबाट पोखरा आउँदै गरेको ग.१ ख. ६७९४ नम्बरको बस पुम्दीभुम्दीको धारापानी चोक नजिकै दुर्घटना भएको हो ।

पोखराबाट गइरहेको अर्को एक बसलाई साइड दिन खोज्दा बस पल्टिएको स्थानियबासीले बताएका छन् ।